क्याम्पस स्थापना दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न, प्राध्यापक कर्मचारी पुरस्कृत
नीलकण्ठ क्याम्पसको २३ औँ बार्षिक उत्सवको अवसरमा क्याम्पसमा विविध साँस्कृतिक कार्यक्रम गरिएको छ । २०५७ साल मंसिर ६ गते विधिवत रुपमा स्थापना भएको यस क्याम्पसमा हाल शिक्षा शास्त्र संकाय र ब्यवस्थापन संकायमा …