> क्याम्पस विदा सम्बन्धी सूचना !! !     > Notice For MBS 4th Sem !     > स्नातक तह दाेस्राे वर्षकाे भर्ना सम्बन्धी सूचना !     > प्रथम वर्षकाे भर्ना तथा रजिष्ट्रेशन फाराम भर्ने सूचना !     > परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना !     > Notice regarding filling up the exam form for BICTE 2nd semester !     > क्याम्पस विदा रहने सम्वन्धी सूचना !     > स्नातक तह प्रथम वर्षकाे आंशिक परीक्षा फाराम भर्ने सूचना !     > स्नातकाेत्तर तह M.Ed. and MBS दाेस्राे सेमेष्टरकाे पुन भर्ना सम्बन्धी सूचना !     > स्नातक तह तेस्राे वर्षकाे नियमित तथा आंशिक परीक्षार्थीकाे लागि परीक्षा फाराम भर्ने सूचना । !    

भर्ना अभियानको प्रचारप्रसार गर्न स्ववियुले गर्यो प्रभातफेरी

Published on : July 14, 2024 at 09:28 AM
भर्ना अभियानको प्रचारप्रसार गर्न स्ववियुले गर्यो प्रभातफेरी

भर्ना अभियानको प्रचारप्रसार गर्न स्ववियुले गर्यो प्रभातफेरी

नयाँ शैक्षिक सत्रको लागि भर्ना खुलेसंगै भर्ना अभियानको प्रचार प्रसारको लागि क्याम्पसले धादिङवेशी बजारमा प्रभातफेरीको आयोजना गरेको छ ।

नीलकण्ठ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको संयोजनमा स्टुडेन्ट क्वालीटी सर्कल, प्राध्यापक तथा कर्मचारीहरुको सहभागितामा धादिङवेशी सदरमुकाममा प्रभातफेरीको आयोजना गरिएको हो ।

नीलकण्ठ क्याम्पस प्राङगणबाट सुरु भएको प्रभाफेरी जिल्ला प्रशासन कार्यालय, रेडक्रस मार्ग हुदै शीतलबजार पुगेको र त्यहाँबाट फर्किएर बीचबजार, शान्तबजार हुदै पुछारबजारमा पुगेर टुङ्गिएको थियो ।

नयाँ शैक्षिक सत्रको लागि अहिले विद्यार्थी भर्नाको कार्यक्रम चलिरहेको छ । जसअन्तरतग द्यद्यक् द्यभ्म् र द्यब् (द्यब्क्ध्) तर्फ भाद्र १ गतेदेखि नै भर्ना कार्यक्रम जारी रहेको र असोज १६ गतेदेखि कक्षा संचालन हुनेछ ।

त्यस्तै बीआइसीटी तर्फ असोज ५ गतेसम्म एकल दस्तुरमा प्रवेश परीक्षाको फारम भर्न पाइनेछ भने १२ गतेसम्म दोब्बर दस्तुरमा प्रवेश परीक्षाको फारम भर्न पाइनेछ । असोजको २२ गते प्रवेश परीक्षा संचलान गरेर मंसिरको १ गतेदेखि कक्षा संचालन गर्ने कार्यक्रम रहेको छ ।