> क्याम्पस विदा रहने सम्वन्धी सूचना !     > स्नातक तह प्रथम वर्षकाे आंशिक परीक्षा फाराम भर्ने सूचना !     > स्नातकाेत्तर तह M.Ed. and MBS दाेस्राे सेमेष्टरकाे पुन भर्ना सम्बन्धी सूचना !     > स्नातक तह तेस्राे वर्षकाे नियमित तथा आंशिक परीक्षार्थीकाे लागि परीक्षा फाराम भर्ने सूचना । !     > Quotation for Smart Board !     > MBS दाेस्राे सेमेष्टरकाे भर्ना सम्बन्धी सूचना !     > एम एड दाेस्राे सेमेष्टरकाे भर्ना सम्बन्धी सूचना !     > MBS 2nd Sem 2026 Class Start Notice !     > ENG.Ed.445 विषयको प्रयोगात्मक परीक्षाको VIVA हुने सम्वन्धी सूचना !     > प्रयोगात्मक परीक्षाको VIVA हुने सम्वन्धी सूचना ! !    

हरितालिका तीजको अवसरमा स्ववियुद्धारा नृत्य प्रतियोगीताको आयोजना

Published on : November 4, 2025 at 09:29 AM
हरितालिका तीजको अवसरमा स्ववियुद्धारा नृत्य प्रतियोगीताको आयोजना

हरितालिका तीजको अवसरमा स्ववियुद्धारा नृत्य प्रतियोगीताको आयोजना

नीलकण्ठ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगीता सम्पन्न भएको छ । 
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने तथा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यलेले उक्त प्रतियोगीताको आयोजना गरिएको स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पसका सचिव राजन अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार सम्पन्न भएको प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश नगद २ हजार, १५ सय, एक हजार र ५ सय सहित प्रमाण पत्र वितरण प्रदान गरिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन नीलकण्ठ बहुमुखी क्याम्पसका सभापति कविराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा क्याम्पस प्रमुख नवराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो । साथै स्ववियुले सम्पूर्ण हिंन्दु नेपाली महिलाहरुलाई हरितालिका तीजको शुभकामना समेत दिएको छ ।